सेबोनको नयाँ आईटी नीतिमा कडाइ : एल्गोरिदमिक कारोबारदेखि डाटा सुरक्षासम्म नयाँ व्यवस्था
काठमाडौं, १८ कात्तिक। नेपाल धितोपत्र बोर्ड (सेबोन) ले पुँजी बजारलाई प्रविधिमैत्री, पारदर्शी र सुरक्षित बनाउने उद्देश्यसहित ‘सूचना प्रविधि नीति, २०८३’ लागू गरेको छ। नयाँ नीतिले कृत्रिम बौद्धिकता (एआई), बिग डाटा,...
विस्तृतमा पढ्नुहोस्