गुणस्तर परीक्षणमा असफल करेन्ट नुडल्स, लाली चाउचाउ र ज्याकन्याक बिस्कुट तत्काल बजारबाट हटाउन सरकारको निर्देशन
काठमाडौं । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले गुणस्तर परीक्षणमा तोकिएको मापदण्ड पूरा गर्न नसकेपछि यशोदा फुड्स प्रालिले उत्पादन गरेका ‘करेन्ट’ नुडल्स र ‘लाली’ चाउचाउसहित एसियन बिस्कुट एन्ड कन्फेक्सनरी प्रालिको...
विस्तृतमा पढ्नुहोस्