काठमाडौँको ऐतिहासिक धरोहर : प्याः थ्वँ अजिमाको तान्त्रिक महिमा, ल्हुति पूर्णिमाको किंवदन्ती र संकटमा पर्दै गएको गुठी परम्परा
काठमाडौं । काठमाडौंको बालाजुस्थित ऐतिहासिक बाइसधारा उद्यानभित्र रहेको प्याः थ्वँ अजिमा अर्थात् शीतला माईको शक्तिपीठ नेवार समुदायको प्राचीन धार्मिक आस्था, तान्त्रिक परम्परा र मौलिक सांस्कृतिक सम्पदाको महत्त्वपूर्ण धरोहर हो। बाइसधाराको...
विस्तृतमा पढ्नुहोस्