काठमाडौं । काठमाडौं उपत्यकामा सञ्चालन हुने सार्वजनिक यात्रुवाहक सवारीसाधनमा अग्निनियन्त्रक यन्त्र (फायर एक्स्टिङ्गुइसर) अनिवार्य गर्ने तयारी गरिएको छ। यात्रु सुरक्षालाई थप प्रभावकारी बनाउन काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले सार्वजनिक सवारीको...